Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो बजार : १.०४ ले बढेको बजार ११६१.६३ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १.०४ अंकले बढेर ११६१.६३ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ३३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीटिआइले गरेको छ भने त्यसपछि क्रमश: सीजेटबिआइएल र अपरले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK