
एजिएम नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
विशेष साधारण सभा : पुस २० गते
विवरण :
नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा बिहान ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा सुरु भएको छ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५ करोड ६४ लाख १५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १६ रुपैयाँ ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १९८ रुपैयाँ २२ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्