एजिएम नोटिस :
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २९ गते
हुने मिति : पुस २९ गते
विवरण :
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ । सभाका लागि बैंकले पुस ११ गते देखि बुक क्लोज गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
१८% बोनस र २२% नगद लाभांश दिने ।
बैंकले सहायक कम्पनीमार्फत सेयर ब्रोकरको सेवा प्रदान गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३९ रुपैयाँ ६३ पैसा
प्रतिसेयर नेटवर्थ : २४६ रुपैयाँ ९३ पैसा ।
कम्पनीको प्रतिसेयर आम्दानी : ३९ रुपैयाँ ६३ पैसा
प्रतिसेयर नेटवर्थ : २४६ रुपैयाँ ९३ पैसा ।