एजिएम नोटिस :कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
हुने मिति : पुस २९ गते
विवरण :
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ । सभाका लागि बैंकले पुस ११ गते देखि बुक क्लोज गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
१८% बोनस र २२% नगद लाभांश दिने ।
बैंकले सहायक कम्पनीमार्फत सेयर ब्रोकरको सेवा प्रदान गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
कम्पनीको प्रतिसेयर आम्दानी : ३९ रुपैयाँ ६३ पैसा
प्रतिसेयर नेटवर्थ : २४६ रुपैयाँ ९३ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्