Skip to content
LAXMI SUNRISE BANK

पेट्रोलियम पदार्थको मूल्य पुन: घट्यो !

अर्थ सरोकार

पौष १८ गते राती १२: ०० बजे देखी लागू हुने गरि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटको छ ।  घटेपछि अवको मूल्य पेट्रोल – रु. १०८ प्रति लिटर र डिजेल / मट्टितेल – रु.९५.०० प्रति लिटर हुनेछ ।  अन्य पदार्थहरुको मूल्य यथावत राखिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK