Skip to content
LAXMI SUNRISE BANK

पाँचथर पावरको ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ खुल्ला, कहाँ जाने भर्न ?

अर्थ सरोकार

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला भएको मिति : आज (पुस ३० गते, सोमबार)
भर्ने अन्तिम मिति : माघ १४ गते 
कित्ता : ९ लाख ६२ हजार ५०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आजदेखि ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमा पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीय बासिन्दाले माग १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै सेयर नबिकेमा भने माघ २९ सम्म भर्न सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल,
पाँचथरको फिदिममा रहेका कृषि विकास बैंक, सन्चुरी बैंक र गुडविल फाइनान्सका शाखाबाट ।
आयोजनाको कार्यालय फिदिम–१० याङनामबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK