×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावर कम्पनीको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ भर्न थप्यो समय, कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाँचथर पावर कम्पनीको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ भर्न थप्यो समय, कहिलेसम्म पाइन्छ भर्न ?

Artha Sarokar

१४ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला भएको मिति : आज (पुस ३० गते, सोमबार)
कित्ता : ९ लाख ६२ हजार ५०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि खुल्ला गरिएको आइपिओ भर्न समय थप गरेको छ। कम्पनीले तोकेको समयसम्म ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ बिक्री नभएपछि १ साता समय थप गरेको हो । यसमा पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल,
पाँचथरको फिदिममा रहेका कृषि विकास बैंक, सन्चुरी बैंक र गुडविल फाइनान्सका शाखाबाट ।
आयोजनाको कार्यालय फिदिम–१० याङनामबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी