×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! पाँचथर पावरको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ आउँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! पाँचथर पावरको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ आउँदै

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला हुने मिति : पुस ३० गते
भर्ने अन्तिम मिति : माघ १४ गते 
कित्ता : ९ लाख ६२ हजार ५०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ताआइपीओ बिक्री खुला गर्ने भएको छ । यसमा पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीय बासिन्दाले माग १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै सेयर नबिकेमा भने माघ २९ सम्म भर्न सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल,
पाँचथरको फिदिममा रहेका कृषि विकास बैंक, सन्चुरी बैंक र गुडविल फाइनान्सका शाखाबाट ।
आयोजनाको कार्यालय फिदिम–१० याङनामबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: