Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक अमृत खरेलले दिए राजिनामा

अर्थ सरोकार

काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालक अमृत खरेलले राजिनामा दिएको छ। स्वतन्त्र सञ्चालक खरेलले पुस १२ गते दिएको राजिनामा पुस २३ गते बसेको सञ्चालक समितिको बैठकबाट पुस २४ गतेदेखि लागु हुने गरि स्विकृत गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK