Skip to content
LAXMI SUNRISE BANK

रविन्द्र अधिकारीलाई कारवाही गर्न सार्वजनिक लेखा समितिको सिफारिस, गृह सचिवलाई क्लिन चिट !

अर्थ सरोकार

सार्वजनिक लेखा समितिले रविन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ । वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै उनलाई कारबाही गर्न सिफारिस गरिएको हो । तर, गृहसचिव प्रेम राईले भने क्लिन चिट पाएका छन् ।
उनीमात्र होइन दुई पूर्व मन्त्रीहरुलाईपनि कारवाहीको सिफारिस गरिएको छ । समितिको सोमबार बसेको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK