Skip to content
LAXMI SUNRISE BANK

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा सुरु, २०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस : 
कम्पनी : आरएमडीसी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा सुरु भएको छ । संस्थाको उक्त सभा बिहान ११ बजेदेखि युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा सुरु भएको हो  ।
साधारण सभाका प्रस्ताव : 
 १०% बोनस सेयर र १०% नगद लाभांश दिने,
जारी तथा चुक्ता पुँजी वृद्धिका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा :  ७ करोड ९ लाख ७१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५१ पैसा
प्रतिसेयर नेटवर्थ : २६९ रुपैयाँ ८५ पैसा ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK