काठमाडौं – सबैको लघुवित्तले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड २० लाख ५५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यो कम्पनी ५२ लाख ५५ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीले खुद ब्याज आम्दानी पनि ४३०.७६% ले बढाएर २ करोड ७९ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १ करोड ८९ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।
कम्पनीको खराब कर्जा ०.०३% रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १ करोड ३१ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्