सूचनामै चलखेल गरेर बदमासी गर्ने विरुद्ध नेप्से आक्रामक, सहारा विकास बैंकको सूचीकरण स्थगन ! अर्थ सरोकार २४ पुष २०७५, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ- सूचनामै चलखेल गर्न खोज्नेहरुमाथि नेप्से आक्रामक देखिएको छ । यसैबीच सहारा विकास बैंकको धितोपत्र सूचीकरण नै स्थगन गरिदिएको छ । हेर्नुहोस् सूचना : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !