×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान लघुवित्तले २६.३१७% लाभांश पारित गर्न माघ १८ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार

प्रकाशित मिति : ३० पुष २०७५, सोमबार

PRIME CA

साना किसान लघुवित्तले २६.३१७% लाभांश पारित गर्न माघ १८ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : साना किसान लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
मिति : माघ १८ गते
विवरण :
साना किसान लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा माघ १८ गते हुने भएको छ। कम्पनीले माघ ३ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। 
पेस गरिने प्रस्तावहरु :
२५% बोनस र १.३१७% नगद लाभांश दिने 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 

एजिएम हुने स्थान र समय :
कृषि विकास बैंक, केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: