Skip to content
LAXMI SUNRISE BANK

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा प्रकाश पौडेल चयन

अर्थ सरोकार

काठमाडौँ – शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको माघ २ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK