एजिएम नोटिस :
कम्पनी : सिद्धार्थ बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस २३ गते, सोमबार)
हुने मिति : आज (पुस २३ गते, सोमबार)
विवरण :
सिद्धार्थ बैंकको बार्षिक साधारण सभा आज राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ८.१६% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक निक्त गरी पारिश्रमिक निर्धारण गर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगे
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्ने
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १६६ रुपैयाँ ४९ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्