काठमाडौँ – २ नं प्रदेश प्रहरी कार्यालयले विशेष सुचनाको आधारमा अत्याधुनिक हतियार एसएमजीसहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी माई नगरपालिका वडा नं ११ बस्ने वर्ष ४६ का चतुर नारायण चौधरी रहेका छन् । केहि समय आगाडीसम्म तराईको भूमिगत समूह गोहित समूहसंग आवद्ध रहेको चौधरी पछिल्लो समय स्वतन्त्र तराई निर्माण सेना समुहमा रहेर चन्दा, आतंक र लुटपाट मच्चाउदै आएका थिए।
२ नं प्रदेश कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरिक्षक हरि बहादुर पालका अनुसार उनको साथबाट २ वटा म्यागजिन र ५ राउण्ड गोलि समेत बरामद भएको छ। यसअघि चौधरी माथि सिराहाको गोलबजारमा प्रेसरकुकर बम राखेको समेत आरोप थियो। यस बिषयमा जिल्ला प्रहरी कार्यालय सिराहाले केहि बेरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्