एजिएम नोटिस :
कम्पनी : सोल्टी होटल
इभेन्ट : साधारण सभा
हुने मिति :आज ( बिहीबार, पुस २६ गते)
विवरण :
सोल्टी होटलको साधारण सभा आज नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । सोल्टीले लगानीकर्तालाई २६.३१% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यो होटलले १०% बोनस सेयर र १६.३१% नगद लाभांश दिन लागेको हो ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्