×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै सहकारीमा सूचना अधिकारी तोक्न सूचना आयुक्तको निर्देशन, अटेरी गरे कारवाही गर्ने चेतावनी (भिडियो)

GLOBAL IME BANK

सबै सहकारीमा सूचना अधिकारी तोक्न सूचना आयुक्तको निर्देशन, अटेरी गरे कारवाही गर्ने चेतावनी (भिडियो)

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सबै सहकारीमा सूचना अधिकारी तोक्न निर्देशन दिएका छन् । अव नियमअनुसार सम्पूर्ण सहकारीमा सूचना अधिकारी नतोके ती सहकारीहरुलाई कारवाहीको दायरामा ल्याउने चेतावनीसमेत उनले दिएका छन् । हेरौं भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: