काठमाडौँ – सिर्जना फाईनान्सले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने भएको छ । फाइनान्सको अठारौंं बार्षिक सधारण सभाबाट निर्वाचित सञ्चालक समितिको प्रथम बैठकले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैक, बिराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष सुयश प्याकुरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
कार्यक्रममा बोल्दै, अध्यक्ष प्याकुरेलले यस बित्तीय संस्थालाई सेयरसदस्य तथा ग्राहकहरुले अत्यन्त माया र बिश्वासको अपेक्षा गरेका छन । ग्राहकको विशवासलाई दिगो बनाउन नेपाल राष्ट्र बैंक तथा नियमनकारी निकायबाट प्राप्त निर्देशन पालना गर्दै नेपालको अग्रणी संस्था बनाउने बताए । ग्रामीण तथा शहर बजारमा दरिलो उपस्थिति जनाउदै व्यबसाय बिस्तार गरी आगामी बर्ष राष्ट्रिय स्तरको बन्ने समेत जानकारी दिए ।
सोही कार्यक्रममा निर्वाचित सञ्चालक सुवास आचार्य र राजीब कुमार मिश्रलाई अध्यक्ष सुयश प्याकुरेलले सपथ ग्रहण गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्