काठमाडौं – स्टान्डर्ड चार्टड बैंकले प्रमुख कार्यकारी अधिर्कत (सीइओ) परिवर्तन गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले अनिरभन घोस दस्तिदारलाई नयाँ सीइओ बनाउने निर्णय गरेको छ । उनले आगामी ३ वर्षका लागि सीइओको जिम्मेवारी सम्हाल्नेछन् । दस्तिदारले फागुन २ गतेदेखि जिम्मेवारी सुरु गर्ने बैंकले जनाएको छ ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्