×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्ड बैंकको १७.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्टान्डर्ड चार्टर्ड बैंकको १७.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

२६ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
लाभांश : १७.५०% नगद लाभांश
बुक क्लोज : पुस २९ गते, आइतबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस २६ गते, बिहिबार)
विशेष साधारण सभा : माघ ७ गते
विवरण :
स्टान्डर्ड चार्टर्ड बैंकको १७.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस २९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
पेस गर्ने प्रस्तावहरु :
१७.५०% नगद लाभांश दिने ।
गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।
एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे 

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ७४ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी