काठमाडौं : सनराइज क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । सभाले सेयरधनीलाई २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यसैगरी, आ.ब.२०७४–०७५ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षक प्रतिवेदन पनि पारित गरिएको छ ।
कम्पनीको नियमावली संशोधन गरी २ जना स्वतन्त्र सञ्चालक सहित कुल ६ जनाको सञ्चालक समिति कायम गर्ने निर्णय पनि गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्