काठमाडौँ – जिल्ला प्रहरी सुर्खेतले भारतको बैंगलोर स्थित प्रविन कुमारको घरमा २ किलो ८ सय ग्राम सुनसहित अन्य धनमाल चोरी गर्ने समुहलाई सुर्खेतबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कालिकोट जिल्ला नरहरीनाथ गाउँपलिका-९ बस्ने वर्ष ४४ का मंगल शाही र उनका ३८ बर्षे श्रीमती सौभाग्य शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रिका अनुसार उनिहरुको साथबाट चोरी भएको मध्ये आधा सुन बरामद भएको छ । डिएसपी क्षेत्रिका अनुसार मंगल शाहीको भान्जा र छोरा पनि चोरीमा संलग्न रहेको छ । फरार रहेको उनीहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएका छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्