आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : पुस १५ गते, आइतबार
कित्ता : २१ लाख ३५० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ लाख कित्ता
विवरण :
युनिभर्सल पावर कम्पनीले २१ लाख ३५० कित्ता आइपीओ भर्ने म्याद थप गरेको छ । पुस २९ गते सम्म आइपिओ भर्ने समय रहेको कम्पनीको आइपिओ नबिकेपछि आइपिओ बिक्रीको लागि १ साता समय थप गरेको छ। अव उक्त कम्पनीको सेयर माघ ६ गतेसम्म भर्न पाइने छ ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिटिजन्स, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंकको तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट ।
सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्