×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावर कम्पनीले आइपिओ भर्न पुन: थप्यो समय, हेर्नुहोस् कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युनिभर्सल पावर कम्पनीले आइपिओ भर्न पुन: थप्यो समय, हेर्नुहोस् कहिलेसम्म पाइन्छ भर्न ?

Artha Sarokar

६ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : पुस १५ गते, आइतबार
कित्ता : २१ लाख ३५० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ लाख कित्ता
विवरण : 
युनिभर्सल पावर कम्पनीले २१ लाख ३५० कित्ता आइपीओ भर्ने पुन: १ हप्ता समय थप गरेको छ।  पुस २९ गते सम्म आइपिओ भर्ने समय रहेको कम्पनीको आइपिओ नबिकेपछि आइपिओ बिक्रीको लागि पुन: १ साता समय थप गरेको छ। कम्पनीको सेयर अब माघ १३ गतेसम्म भर्न पाइने छ ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिटिजन्स, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंकको तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट ।
सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी