Skip to content

उन्नति माइक्रोफाइनान्सको ४०% बोनस र २०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

लाष्ट रिमाइन्डर :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
लाभांश : ४० % बोनस
हकप्रद :२०%
बुक क्लोज : बुधबार, माघ १६ गते 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, माघ १५ गते)
विशेष साधारण सभा : माघ २६ गते

विवरण :


उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको ४० % बोनस सेयर र २०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज माघ १६ गते देखि साधारण सभा हुने दिनसम्म हुने छ ।

पेस गर्ने प्रस्तावहरु :

४०% बोनस र २.१३% नगद लाभांश दिने। 
२०% हकप्रद सेयर ल्याउने ।
मर्ज तथा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यस सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने। 
कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त बनाउने। 
एजिएम हुने स्थान र समय :
होटल पौवा, चिल्ड्रेनपार्क भैरहवामा बिहान ९ बजे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्