एजिएम नोटिस :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ २६ गते
विवरण :
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा माघ २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले माघ १६ गतेदेखि बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
४०% बोनस र २.१३% नगद लाभांश दिने।
२०% हकप्रद सेयर ल्याउने ।
मर्ज तथा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यस सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।
कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त बनाउने।
एजिएम हुने स्थान र समय :
होटल पौवा, चिल्ड्रेनपार्क भैरहवामा बिहान ९ बजे

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्