काठमाडौँ – अपर तामाकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार रद्द गरिएको छ । नेप्सेको आधिकारिक वेवसाइटका अनुसार प्राविधिक कारणले आज मिति २०७५/०९/३० गते रेन्जभन्दा बाहिर गएर कारोबार भएको कारणले कम्पनीको कारोबार रद्द गरिएको हो ।
केहि समय अघि भने कम्पनीको सेयर कारोबार ५०% वृद्धि भएको थियो । नेप्सेको आइतबार कम्पनीको सेयर कारोबार २२४ रुपैयाँमा बन्द भएको थियो भने आज शेयर प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भइ रहेको थियो। कारोबारको १५ मिनेट अवधिमा कम्पनीको १४ हजार २९५ कित्ता शेयर ४७ लाख ८२ हजार ५४० रुपैयाँमा कारोबार भैसकेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्