काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर बिहीबार सूचीकरण गराएको हो । अब तामाकोशीको सेयर नेप्सेमा आइतबारदेखि कारोबार सुरु हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्