Skip to content
LAXMI SUNRISE BANK

आँधिखोला लघुवित्तमा जागिर खुल्ला, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ – आँधिखोला लघुवित्तमा जागिर खुल्ला गरेको छ । संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले शाखा प्रमुखका लागि केही, कनिष्ठ शाहायक, प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
भैइरहेका १९ शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन २७ गतेभित्र हावेदन दिन सकिने संस्थाले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK