काठमाडौं – कृषि विकास बैंकको वार्षिक साधारण सभा चैत १५ गते हुने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति ७३६ औं बैठकले उक्त साधारण सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा गर्ने निर्णय गरेको छ ।
सभामा सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद गरी कुल २१.०५३% लाभांश दिने प्रस्ताव पेश हुनेछ । बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिनेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्