Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्स र बेष्ट फाइनान्सबीच सम्झौता, बेष्टका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

अर्थ सरोकार

काठमाडौं – अजोड इन्स्योरेन्स लि. र बेष्ट फाइनान्स कम्पनी लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
बुधवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र वेष्ट फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोया राज अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति भएसंगै फाइनान्सका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा फाइनान्स कम्पनीका सबै शाखाबाट लिन सक्ने जानकारी अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK