Skip to content
LAXMI SUNRISE BANK

सांसद विरोध खतिवडाको प्रश्न, अर्थमन्त्री खतिवडाको उत्तर, ‘यो आर्थिक वर्षभरी सबै स्थानीय तहमा बैंक पुग्छ ?’ (भिडियो)

अर्थ सरोकार

काठमाडौँ- प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद विरोध खतिवडाले निजी बैकले प्रत्येक गाउपालिकामा पुग्ने प्रतिवद्धता गरेपनि कार्यान्वयमा उदासिनता देखाएकाले आर्थिक बर्षभरिमा सबै स्थानीय तहमा बैकका शाखा पुग्नेमा मन्त्रीज्यु विश्वस्त हुनुुहुन्छ ? भनी प्रश्न गरेका छन् । जवाफमा अर्थमन्त्रीले के भने त ? हेरौं यो भिडियो :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK