काठमाडौं – बैंक अफ काठमाडौंले सेयरधनीको खातामै ११% नगद लाभांश पठाइदिने भएको छ । पुस २९ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुलाई नगद लाभांश जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले भनेको छ ।
लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुनेछ । बैंकले नगद लाभांश पठाएपछि फेरि लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिनेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्