
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चार्टड एकाउन्टेन्ट प्रविण बस्नेत कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । बैंकले निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । गत भदौ ८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले राजीनामा दिएपछि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो ।
उनी चार्टड एकाउन्टेन्ट हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्