काठमाडौं – सिटिजन्स बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै क्रेडिट रिस्क मेनेटर, क्रेडिट रिस्क अफिसर र चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ फेब्रुअरीभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्