नागरिक लगानी कोषमा जागिर खुल्ला, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं– नागरिक लगानी कोषमा जागिर खुल्ला भएको छ । कोषले मुख्य सहायक र व्यवस्थापक पदमा करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कोषले योग्यता पुगेका उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !