×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसदको गुनासो ‘कर्पोरेट हाउसहरुले बिदेश भ्रमणको प्याकेज ल्याउँदा धेरै डलर विदेशियो’, अर्थमन्त्रीले यसो भने (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांसदको गुनासो ‘कर्पोरेट हाउसहरुले बिदेश भ्रमणको प्याकेज ल्याउँदा धेरै डलर विदेशियो’, अर्थमन्त्रीले यसो भने (भिडियो)

Artha Sarokar

२४ माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद डिला संग्रौला पन्तले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका थिए । विदेश भ्रमणमा जादा ठूलो परिमाणमाँ विदेशी मुद्रा बाहिरिएकोतर्फ उनको गुनासो थियो । यसमा के भने त अर्थमन्त्रीले ? हेरौं यो भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी