अक्सन नोटिस :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.
खुला भएको मिति : आज (माघ २१ गते, सोमबार)
कित्ता : १ लाख ९७ हजार ७१७ कित्ता
भर्न पाइने अन्तिम मिति : माघ २८ गते
फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिट लिमिटेड नारायणचौर, नक्साल काठमाडौं।
सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालयबाट
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले गत मंसिरमा १०५% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्