एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार १४ फाल्गुन २०७५, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !