Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकले चैत ११ गते बोलायो साधारण सभा, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौँ – एक्सेल डेभलपमेन्ट बैंक लि. को वार्षिक साधारण सभा चैत ११ गते हुने भएको छ । बैंकले शनिबार बसेको सञ्चालक समितिको २१७ औँ बैठकले होटल होलिडे होम, बिर्तामोड, झापामा बिहान ११ बजे साधारण सभा बोलाएको छ। 
बैंकले उक्त सभामा आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १७% नगद लाभांश दिने प्रस्ताव पेस गरिने छ । साथै, चुक्ता पुँजीको ५५ % हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गर्ने भएको छ। बैंकले सभा प्रयोजनका लागि फाल्गुन २७ गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने भएको छ।


Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK