काठमाडौँ – एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले जुनियर अफिसर लेभलका लागि केही, सिनियर असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र एक जना ड्राइभरको माग गरेको छ ।
बैंकले निकट भविष्यमा खोल्ने शाखा कार्यलयहरु मोरङ,सुनसरी, पाँचथर जिल्लाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्