×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

Artha Sarokar

२० माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । विकास बैंकको तर्फबाट बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी