काठमाडौं – घलेम्दी हाइड्रोपावरको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपन रेन्ज प्रदान गरेको छ । कम्पनीको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
कम्पनीले नेप्सेमा कारोबारका लागि जीएचएल संकेत पाएको छ । घलेम्दी हाइड्रोले १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ निष्कासन गरेको थियो । यो आइपीओ माघ १ गते बाँडफाँट भएको हो । घलेम्दी हाइड्रो लिमिटेडको सेयर व्यवस्थापनको काम भिबोर क्यापिटलले गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्