काठमाडौँ – गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि. को सञ्चालक सदस्य रोशनी कसजुले राजिनामा दिएकी छिन् । संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक भएकी कसजुले माघ २४ गतेदेखि लागु हुने गरि राजिनामा दिएकी हुन् । शुक्रबार बसेको सञ्चालक समितिको २०० औँ बैठकले उक्त राजिनामा स्वीकृत गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्