
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकर्स संघको अध्यक्ष हुँदाका बखत नै लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले न्यूनतम लेखापरीक्षण शुल्क तोकिदिंदा संघमै ‘कन्फ्लिट’ देखिएको खुलासा गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडमा कार्यरत एक सिएले ‘बैंकर्स संघको अध्यक्ष भएर तपाईंले नेपाली सिए प्रोफेसनको विकासका लागि के गर्न सक्नुहुन्छ ?’ भन्ने प्रश्न सोधेपछि उनले यस्तो खुलासा गरेका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्