
काठमाडौँ- सीएनआइका अध्यक्ष हरिभक्त शर्माले सरकारमा अर्थनीति नै नबुझेकाहरु भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ‘नालायक देशको नागरिक भएर मर्न कति रहर लाग्या हो ?’ भनी प्रतिप्रश्नसमेत गरेका छन् । उनको मन्तव्य निकै ‘कडा’ भएको प्रतिक्रिया धेरैले दिएका थिए । हेरौं यो भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्