काठमाडौं – सिद्धार्थ इन्स्योरेन्समा जागिर खुल्ला भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर अफिसरदेखि जुनियर अफिसर सम्मका पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदनन दिनुपर्ने सूचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्