काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आउने भएको छ । संस्थाले धितोपत्र बोर्डसँग १००% हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल जनउत्थानको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्