काठमाडौं – जेबिल्स फाइनान्स ३.५७% बोनस सेयर प्रस्ताब नियामक राष्ट्र बैंकले स्वीकृति प्राप्त भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट उक्त बोनस प्रस्ताबमा स्वीकृति प्राप्त भएको हो । कम्पनीले लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले अनुमोदन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को साधारण सभा गर्न बाँकी रहेको छ । अब वार्षिक साधारण सभाबाट बोनस पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।
जेबिल्सले यसअघि १००% र ४०% हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुर्याएको छ । यही पुँजीको ३.५७% ले हुने २ करोड ८८ लाख ९५ हजार ६२५ रुपैयाँ बोनस वितरणमा खर्च हुनेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न १५ लाख २० हजार ८२२.३७ रुपैयाँ नगद लाभांशको पनि व्यवस्था गरिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्